सडक विचमा विद्युत पोल राखेर ढलान गरेपछि…..

विकल्प न्यूज/बेनी फागुन ३ गते । विकास योजना सञ्चालन गर्दा सरकारी कार्यालयहरु एकआपसमा समन्वय गर्दैनन् भन्ने एउटा गतिलो उदाहरण यहाँ देखिएको छ । बेनी – अर्थुङ्गे – पाखापानी सडक स्तरउन्नती गर्ने योजना अन्तर्गत बेनी नगरपालिकाको महारानीथान स्थित सडकमा विद्युतको पोल विच भागमै राखेर सडक निर्माण गरिएको छ । सडकको क्षेत्राधिकारलाई मिचेर विद्युत प्राधिकरणले पोल गाडेका कारण … Continue reading सडक विचमा विद्युत पोल राखेर ढलान गरेपछि…..